एमाले सचिवमा गोकर्ण विष्ट र योगेश भट्टराईको बढुवा
मेरोन्यूज
२०७८ पुष २ गते १०:०५

काठमाडौँ । नेकपा एमालेले दशौँ महाधिवेशनमा निर्वाचित सात सचिवको वरीयता क्रम सच्च्याइएको छ । नयाँ वरीयताअनुसार पूर्वमाओवादी नेता टोपबहादुर रायमाझी पहिलो स्थानमा परेका छन् ।
त्यस्तै, क्रमशः लेखराज भट्ट, गोकर्णराज विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र पद्या अर्याल रहेका छन् । यसअघि छविलाल र रघुवीरभन्दा विष्ट र योगेश पछाडि रहेका थिए ।
नयाँ वरीयतामा गोकर्ण र योगेशलाई माथि ल्याइएको हो ।
सम्बन्धित
















ट्रम्पको ‘नरक’ पोस्टले भारत र अमेरिकाबीच चर्कियो कूटनीतिक विवाद
हर्मुज तनावबीच अमेरिका-इरान युद्धविराम विस्तार
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति जेन-जी मुभमेन्टको आपत्ति,बल प्रयोग गरिए आन्दोलनमा उत्रने चेतावनी
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया