कांग्रेस सहमहामन्त्री : कर्णालीका मुख्यमन्त्री परे पछाडी, वद्री पाण्डेको अग्रता
मेरोन्यूज
२०७८ पुष २ गते १४:१८

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगतको सहमहामन्त्री (पिछडिएको क्षेत्र) को मतगणना अहिले कांग्रेसको केन्द्रीय कार्यालयमा जारी छ । सहमहामन्त्रीको पिडडिएको क्षेत्रबाट चुनाव लडेका कर्णालीका मुख्यमन्त्री जीवनवहादुर शाही पछाडी परेका छन् । उनलाई शेखर कोइराला पक्षका उम्मेदवार बद्रि पाण्डेले उछिनिरहेका छन् ।
मुख्यमन्त्री शाही सभापति शेरवहादुर देउवाको प्यानलवाट चुनाव लडेका थिए ।
पछिल्लो मत परिणाम अनुसार, ३१३ मत गन्दा पाण्डेले १५७ मत र जीवनबहादुर शाहीले १४४ मत पाएका छन् ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार मधेसी, खसआर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्र समूहका सहमहामन्त्रीको मतगणना भइरहेको अहिले भईरहेको छ ।
सम्बन्धित
















कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन
दैलेख जिल्लाको पञ्चकोशी क्षेत्रको महत्व र राष्ट्र गुरु योगी नरहरिनाथ ज्यूको योगदान
राप्रपा नेता विक्रम पाण्डे पक्राउ
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया