बिहीबार, पुष १०, २०८२

सहमहामन्त्री थारूतर्फ देउवा समूहका उमाकान्त चौधरी निर्वाचित

मेरोन्यूज २०७८ पुष २ गते १७:३४

काठमाडौँ । नेपाली कांग्रेसको सहमहामन्त्री थारूतर्फ शेरबहादुर देउवा समूहका उमाकान्त चौधरी निर्वाचित भएका छन् । शुक्रबार भएको मत गणनामा उमाकान्तले २७५६ मत ल्याए ।

तेजुलाल चौधरीले १८७७ मत ल्याएर पराजित भए । उमाकान्त थारु कल्टरबाट सहमहामन्त्रीमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया