कांग्रेस खुला केन्द्रीय सदस्यमा कसको मत कति ?(सूचीसहित)

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत खुल्ला ३५ जना केन्द्रीय सदस्यको मतगणना जारी छ । कांग्रस महाधिवेशनमा ३५ जना केन्द्रीय सदस्य पदका लागि भएको मतदानको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको हो ।
मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार मतगणना १५ ठाउँमा गरिएको छ । हालसम्म करिब ११ सय मतगणना भएको बताइएको छ । मतपरिणाम आइतबार बिहानसम्म आइसक्ने निर्वाचन समितिले जनाएको छ । खुला केन्द्रीय सदस्य ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् ।
१) अजयबाबु सिवाकोटी- ३९२
२) अर्जुननरसिंह केसी- ६०२
३) उदयशमशेर राणा-७५१
४) एनपी साउद-६१३
५) कुन्दनराज काफ्ले-५९९
६) गुरु बराल-६०१
७) गोपालमान श्रेष्ठ -६५७
८) गोविन्द भट्टराई -५६६
९) जीतजंग बस्नेत-५१३
१०) जीपछिरिङ लामा-५८८
११) दिनेश कोइराला -६१३
१२) दिलेन्द्रप्रसाद बडू-६८५
१३) नैनसिंह महर-५१४
१४) पद्यनारायण चौधरी-३९९
१५) बलबहादुर केसि-६९८
१६) इमोहन आचार्य-३९०
१७) मोहनबहादुर बस्नेत -६९१
१८) बालकृष्ण खाँण-७९७
१९) रमेश लेखक-७०३
२०) रामशरण महत-६०९
२१) रामहरि खतिवडा-५७८
२२) लोकेश ढकाल-४५५
२३) शंकर ढकाल-३८८
२४) डा.शंशाक कोइराला-८८२
२५) सुनिलबहादुर थापा-६००
२६) सुरेन्द्रराज पाण्डे-५०१
२७) त्रैलोक्यप्रताप सेन-४६५
२८) ज्ञानेन्द्रबहादुर कार्की-६७८
२९) टेकराज पौडेल-४१३
३०) तारणीदत्त चतौट-४६७
३१) केदार कार्की-३९६
३२) सुरेशचन्द्र चालिसे-३८२
३३) धावा गुरुङ-३८६
३४) गणेश लामा-५८९
३५) मदन अमात्य-४०९
















कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन
दैलेख जिल्लाको पञ्चकोशी क्षेत्रको महत्व र राष्ट्र गुरु योगी नरहरिनाथ ज्यूको योगदान
राप्रपा नेता विक्रम पाण्डे पक्राउ
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया