प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने
मेरोन्यूज
२०७८ पुष ४ गते १२:०३

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नजाने भएको छ ।
संसद भवनमा एमाले गर्दै आएको अवरोध खुलाउन र एमसीसी पास गर्नेबारे छलफल गर्न प्रधानमन्त्रीले आइतबार दिउँसो ४ बजे सर्वदलीय बैठक बोलाएका थिए ।
यसअघि सभामुख र प्रधानमन्त्रीले बोलाएका सर्वदलीय बैठकमा समेत एमाले सहभागी भएको थिएन ।
सम्बन्धित











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
प्रतिक्रिया