कांग्रेस खुला केन्द्रीय सदस्यको ३५९५ मतगणना, कसको कति मत ?
मेरोन्यूज
२०७८ पुष ४ गते १७:३८

काठमाडौँ । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यतको मत गणना जारी छ । कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भएको खुल्ला केन्द्रीय सदस्यको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहेको हो ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ३५९५ मतगणना सकिएको छ । शनिबारदेखि खुला केन्द्रीय सदस्यको मतगणना सुरु भएको थियो । ३५ जना केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा ९९ जनाले उम्मेदवारी दिएका छन् ।


सम्बन्धित
















थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
सशस्त्रकाजना ६ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया