मधेसमा वर्षकै सबैभन्दा चिसो मापन
मेरोन्यूज
२०७८ पुष ५ गते १०:०२

काठमाडौँ । शीतलहरसँगै सोमबार मधेसमा यो वर्षकै सबैभन्दा बढी चिसो मापन गरिएको छ । शीतलहरका कारण मधेसको जनजीवन कष्टकर बनेको छ ।
अत्यधिक चिसोका कारण मधेसका स्थानीबासीहरू घरबाहिर निस्केका छैनन् । मौसम पूर्वानुमान महाशाखाले आज यो वर्षकै सबभन्दा बढी चिसो मापन गरेको छ ।
मधेसमा आजको न्युनतम तापक्रम ६.० डिग्री सेल्सियस मापन गरिएको छ । आजको न्युनतम तापक्रम यो वर्षकै सबभन्दा कम रहेको मौसम पूर्वानुमान कार्यालय सिमराले जनाएको छ ।
बाक्लो हुस्सुका कारण सवारी साधन आवागमनमा समेत कठिनाई भएको छ ।
सम्बन्धित










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
प्रतिक्रिया