सभामुखको अध्यक्षतामा कार्य व्यवस्थाको बैठक सुरु
मेरोन्यूज
२०७८ पुष ६ गते १३:०८
काठमाडौँ । आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्नुअघि सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । बैठकको कार्य सूची तय गर्नका लागि बैठक बसेको हो ।
यसअघि बस्दै आएको प्रतिनिधिसभाको बैठकमा एमालेले अवरोध गर्दै आएको छ । आफ्नो दलले गरेको १४ सांसदमाथिको कारबाहीको सूचना सभामुखले टाँस नगरेको भन्दै एमालेले संसद अवरुद्ध गरेको हो ।
सम्बन्धित















मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन
दैलेख जिल्लाको पञ्चकोशी क्षेत्रको महत्व र राष्ट्र गुरु योगी नरहरिनाथ ज्यूको योगदान
राप्रपा नेता विक्रम पाण्डे पक्राउ
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया