कांग्रेसमा ४ मधेसी महिला केन्द्रीय सदस्य देउवा समुहका निर्वाचित
मेरोन्यूज
२०७८ पुष ६ गते १६:२०

काठमाडौं । नेपाली कांग्रेसको मधेसी महिला आरक्षणतर्फ चार जना केन्द्रीय सदस्य निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ । मंगलबार सकिएको मतगणना अनुसार मधेसी महिलाको चार सिटमा चारै जना देउवा समुहका उम्मेदवार निर्वाचित भएका हुन् ।
मुक्ताकुमारी यादवले ३,९६९, मीनाक्षी झाले ३,०१२, मञ्जुकुमारी यादवले २,८८३ र नागिना यादवले २,८४६ मत पाएका छन् ।
सम्बन्धित














सुनकोे मूल्य दुई हजारले बढ्यो, चाँदीको स्थिर
जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’
लागुऔषधसहित तीन जना पक्राउ
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
भोजपुरमा शेरधन राईलाई पराजित गर्दै श्रम संस्कृतिका ध्रुवराज निर्वाचित
प्रतिक्रिया