बुधबार, पुष ९, २०८२

थप २९० जनामा कोरोना संक्रमण पुष्टि

मेरोन्यूज २०७८ पुष ६ गते १८:१६

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २३२ जना कोरोनामुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । हाल देशभर ५ हजार २४२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया