कांग्रेस सुदूरपश्चिमबाट केन्द्रीय सदस्यमा जोशी, रावल र मिश्र निर्वाचित
मेरोन्यूज
२०७८ पुष ६ गते २१:१५

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्र्तगत भएको निर्वाचनबाट केन्द्रीय सदस्य सुदूरपश्चिम प्रदेश (खुला) दुई पदमा डा रणबहादुर रावल (२,६६९) र यज्ञराज जोशी (२,०४४) मत प्राप्त गरी निर्वाचित भएका छन् ।
सो पदका अन्य उम्मेदवार गणेशराज भट्ट (४२२), दिवानसिंह विष्ट (१,७१२०), पुष्करराज ओझा (४५०) र भरतबहादुर खड्काले (१,८०६) मत प्राप्त गरी पराजित भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
यसैगरी केन्द्रीय सदस्य सुदूरपश्चिम प्रदेश (महिला) एक पदमा सुशीला मिश्र भट्ट ९२,४२२० मतका साथ निर्वाचित भएकी छिन्। सो पदका अन्य उम्मेदवार चन्द्रादेवी जोशी (१,७६३) र रमिता शाही देउवाले (४०३) मत प्राप्त गरी पराजित भएको समितिले जनएको छ ।
सम्बन्धित














सुनकोे मूल्य दुई हजारले बढ्यो, चाँदीको स्थिर
जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’
लागुऔषधसहित तीन जना पक्राउ
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
भोजपुरमा शेरधन राईलाई पराजित गर्दै श्रम संस्कृतिका ध्रुवराज निर्वाचित
प्रतिक्रिया