कांग्रेस महाधिवेशनः लुम्बिनी प्रदेशबाट मुन्नाबाबु, केसी र खड्का निर्वाचित
मेरोन्यूज
२०७८ पुष ७ गते ९:०३

काठमाडौं । नेपाली काँग्रेसको लुम्बिनी प्रदेशको खुला दुई सदस्यमा देवेन्द्रराज कँडेल ‘मुन्नाबाबु’ र चन्द्रबहादुर केसी निर्वाचित भएका छन् ।
मंगलबार सम्पन्न मतगणनामा कँडेलले २ हजार ७ सय २७ र केसीले २ हजार २ सय ६७ मत प्राप्त गरी विजयी भएका हुन् । दुवै जना पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन् ।
खुलातर्फका ६ प्रतिस्पर्धीमध्येबाट कँडेल र केसी निर्वाचित भएका हुन् ।
यस्तै, महिलातर्फ लुम्बिनी प्रदेशबाट २ हजार ६ सय ७३ मत प्राप्त गरी शिला शर्मा खड्का निर्वाचित भएकी छन् । उनी काँग्रेसका स्व. नेता खुमबहादुर खड्काकी पत्नी समेत हुन् ।
महिलातर्फको एक पदमा तीन जना प्रतिष्पर्धामा थिए ।
सम्बन्धित
















कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन
दैलेख जिल्लाको पञ्चकोशी क्षेत्रको महत्व र राष्ट्र गुरु योगी नरहरिनाथ ज्यूको योगदान
राप्रपा नेता विक्रम पाण्डे पक्राउ
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया