कांग्रेस महाधिवेशनः तीन क्लस्टरको मतगणना जारी
मेरोन्यूज
२०७८ पुष ७ गते १२:५५

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यहरुको मतणना जारी छ । अहिले तीन क्लस्टरमार्फत केन्द्रीय सदस्यहरुको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले आदिबासी जनजाति, खर्स आर्य र दलिततर्फको केन्द्रीय सदस्यको मतगणना जारी रहेको जानकारी दिए । उनले भने, ‘आज रातिसम्ममा मतगणना सक्ने तयारीमा रहेका छौं ।’
अहिलेसम्म दलिततर्फको १ हजार मत गणना सकिएको समेत निर्वाचन समितिले जनाएको छ ।
गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदूपश्चिम प्रदेशतर्फका केन्द्रीय सदस्यहरुको मतगणनाको नतिजा समितिले सार्वजनिक गरिसकेको छ ।
तीन क्लस्टरको नतिजा आएपछि १३४ जना निर्वाचित हुनेछन् ।
सम्बन्धित










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया