कांग्रेस प्रदेश २ अधिवेशन : ५०० जनाले गरे मतदान
मेरोन्यूज
२०७८ पुष ८ गते १२:२२

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश २ को नयाँ नेतृत्व चयन गर्न मतदान जारी छ । अहिलेसम्म ५ सय जनाले मतदान गरेका हुन् । बुधबार मतदान हुने कार्य तालिका रहे पनि मतपत्र छाप्न् ढिलाई हुँदा मतदान एक दिन पछि सारेको थियो ।
जनकपुरधामस्थित गोपाल धर्मशालामा मतदान शुरु भएको निर्वाचन समितिले जनाएको छ । कुल मतदाताको संख्या १८५० रहेको छ ।
सम्बन्धित














सुनकोे मूल्य दुई हजारले बढ्यो, चाँदीको स्थिर
जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’
लागुऔषधसहित तीन जना पक्राउ
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
भोजपुरमा शेरधन राईलाई पराजित गर्दै श्रम संस्कृतिका ध्रुवराज निर्वाचित
प्रतिक्रिया