प्रदेश १ मा माओवादी केन्द्रको चुनावको परिणाम (मतसहित)

काठमाडौं । प्रदेश नम्बर १ मा सम्पन्न नेकपा (माओवादी केन्द्र)को प्रदेश सम्मेलनमा मतदानबाटै नेतृत्व चयन भएको छ ।
मंसिर २५–२६ मा सम्पन्न ऐतिहासिक प्रथम प्रदेश सम्मेलनबाट निर्वाचित प्रदेश कमिटीको पौष ७ गते बसेको दोस्रो बैठकले प्रदेश पदाधिकारी निर्वाचित गरेको हो ।
सम्मेलनले पदाधिकारी चयन गर्न नसकेपछि निर्वाचनबाट टुंग्याइएको हो । निर्वाचनबाट अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी भएका छन् । नेम्वाङ्ले १६९ मत प्राप्त गरी विजयी भएभने अध्यक्षमा लडेका मुक्सामहाङ मेन्याङ्वोले ६४ मत प्राप्त गरे ।
यस्तै, उपाध्यक्षमा देवन चाम्लिङ (पृथ्वी), शिवकुमार डाँगी र मणिकुमार साम्पाङ (बिजय) निर्वाचित भएका छन् ।
यस्तै, सचिवमा गणेश उप्रेती (सुशील), सहसचिव– कुमारी राई (रचना), ऋषिराम ढुंगाना (कुसुम) र सागर किराँती निर्वाचित हुँदा कोषाध्यक्षमा रेवतराज पुरी (गगन) विजयी भएका छन् । निर्वाचनमा २ सय ४० मत खसेको थियो ।
उमेरद्वारहरुले प्राप्त मत र विजयी उमेद्वारहरु
अध्यक्ष पदका उमेरदवार
हर्क नेम्वाङ मिक्सो १६९ (विजयी)
मुक्सामहाङ्ग मेन्याङवो मुकेस ६४
उपाध्यक्ष पदका उम्मेदवार
शिव कुमार डाँगि ११३ (विजयी)
मनि कुमार राई विजय १११ (विजयी)
देवान चाम्लिङ पृथ्वी १२० (विजयी)
भोगेन्द्र यादव ९७
पुरुषोतम चुडाल ३६
उर्मिला तामाङ चन्दा ८०
ईन्दिरा मिश्र ५१
मोहन खत्री हेनरी ८६
सचिव पदका उम्मेदवार
गणेश उप्रेती सुशील १४८ मत (विजयी)
अ.उ. कडरिया ८३ मत
सह–सचिवका उमेरदवार
ऋषिराम ढुङ्गाना कुसुम ९५ मत (विजयी)
कुमारी राई रचना ११४ मत (विजयी)
सागर किराँती ७३ मत (विजयी)
राजु आचार्य अग्नि ५१
खडक योगि अनिल ३५
सन्तोष थारु ४४
हर्क लावति कान्छा ४३
निशान्त शर्मा ४३
विजय प्रकाश वनेम ६१
ठमनाथ पराजुली ध्रुव २६
कृष्ण जिमि भरत ४०
दिल कुमार राई ४३
तेजमान कन्दङ्वा १९
कोषाध्यक्षका उमेदवार
रेवतराज पुरी गगन ९३ मत (विजयी)
वन्दना झागड ५७
मदन कुमार चुडाल ५५
रामकुमार कार्की २३














सुनकोे मूल्य दुई हजारले बढ्यो, चाँदीको स्थिर
जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’
लागुऔषधसहित तीन जना पक्राउ
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
भोजपुरमा शेरधन राईलाई पराजित गर्दै श्रम संस्कृतिका ध्रुवराज निर्वाचित
प्रतिक्रिया