सिडियो कार्यालयमा केएमसीका सञ्चालकसँगको छलफल निश्कर्षविहिन
मेरोन्यूज
२०७८ पुष ८ गते १६:४५

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका सञ्चालक सुनील शर्मा र आन्दोलित विद्यार्थीहरुलाई बोलाएर छलफल गरेको छ ।
उक्त छलफल बिनानिष्कर्ष टुङगिएको एक विद्यार्थीले बताए ।
पुस ५ गते एमबीबीएस र बिडिएसका विद्यार्थीहरूले कलेजले शिक्षण शुल्कबाहेक विभिन्न शीर्षकमा २० लाख रुपैयाँ अतिरिक्त शुल्क मागेको भन्दै विद्यार्थीहरुले कलेजमा ताला लगाएका थिए । सोही दिन जिल्ला प्रसासन कार्यालयमा विद्यार्थीहरुले कलेजविरुद्ध उजुरी दिएका थिए ।
चिकित्सा शिक्षा आयोगले गत वैशाख २९ गते तोकेको शुल्क अनुसार उपत्यकाभित्र ४० लाख २३ हजार २५० रुपैंया र उपत्यकाबाहिर ४४ लाख ३६ हजार २५ रहेको छ । केएमसीले विद्यार्थीलाई उपलब्ध गराएको शुल्कको विवरणमा शिक्षक शुल्कबाहेक नै २० लाख बढी मागेको एक विद्यार्थीले बताए ।
सम्बन्धित










सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
कतार पठाउन लागेका दुई हात्तीको बिदाइ
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
प्रतिक्रिया