माओवादी केन्द्र र नेकपा मसाल (सम्पर्क केन्द्र)बीच पार्टी एकता घोषणा
मेरोन्यूज
२०७८ पुष ९ गते १४:२९

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र मसालको विद्रोही समूह नेकपा मसाल (सम्पर्क केन्द्र)बीच पार्टी एकता भएको छ ।
शुक्रबार काठमाडाैंमा भएको कार्यक्रममा दुई पार्टीबीच एकता घोषणा गरिएको हो ।
कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माला लगाइदिएर सम्पर्क केन्द्रका नेताहरुलाई स्वागत गरेका छन् ।
पार्टी प्रवक्त कृष्णबहादुर महराकाअनुसार यसअघि शुक्रबार विहान बसेको स्थायी कमिटि बैठकले पार्टीमा प्रवेश गर्न लागेका दुई ओटा साना कम्युनिष्ट समुहलाई स्वागत गर्ने निर्णय गरेको थियो ।
सम्बन्धित









रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
काँग्रेसद्वारा प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस
सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपीएल च्याम्पियन लुम्बिनी लायन्सलाई प्रधानमन्त्रीकाे बधाई
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
प्रतिक्रिया