बागमती प्रदेशले माग्यो २९७ जना कर्मचारी (सूचीसहित)
मेरोन्यूज
२०७८ पुष १२ गते ९:२३
काठमाडौँ । बागमती प्रदेश लोक सेवा आयोगले प्रदेश मन्त्रालय र स्थानीय तहमा कर्मचारीको स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
लोक सेवाले सोमबार एक सार्वजनिक सूचना जारी गरी सहलेखापाल, सर्भे, सिभिल, भेटेरिनरीलगायत पदमा विज्ञापन खोलेको हो ।
आयोगले २९७ पदका लागि विज्ञापन आह्वान गरेको हो । आगामी माघ २ गतेभित्र दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

सम्बन्धित
















कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो
अध्यागमन विभागले भन्यो: वैदेशिक रोजगारीमा जाँदा थप बिल/रसिद बुझाउनु पर्दैन
‘ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो’:नारायणप्रसाद दाहाल
चन्द्रयात्राबाट सुरक्षित फर्कियो आर्टेमिस द्वितीय
खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
प्रतिक्रिया