शनिबार, वैशाख १२, २०८३

प्रचण्डको राजनीतिक दस्तावेज

विश्वका १० धनकुबेरहरुको सम्पत्ति प्रचण्डले यसरी देखाए

मेरोन्यूज २०७८ पुष १२ गते २०:५९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिले विश्वका एक सय जना धनकुवेरहरुले चाहेमा विश्व नै खरिद गर्न सक्ने गरी धन राखेको आफनो प्रतिवेदनमा उल्लेख गरेका छन् । संसारको कुल जनसंख्याको ७५ प्रतिशत जनसंख्या अल्पविकसित र विकाशील देशहरुमा रहेको र उनीहरुसँग कुल सम्पक्तिको मात्र १५ प्रतिशत मात्र रहेको र ८५ प्रतिशत सम्पक्ति २५ प्रतिशत जनसंख्या रहेका धनी देशहरुमा रहेको प्रचण्डले आफनो दस्तावेजमा तथ्यांक सहित पेश गरेका छन् ।
उनले विश्वका १० धनकुबेरहरुको हातमा रहेको सम्पक्ति विवरण र लगानीको मुख्य क्षेत्रका बारेमा पनि आफनो दस्तावेजमा उल्लेख गरेका छन् ।

Advertisement
NiccNicc

हेर्नुहोस प्रचण्डले दस्तावेजमा उद्यदेख गरेका विश्वका १० धनकुबेरहरु

प्रतिक्रिया