तालिवानद्वारा सय जना आपराधिक संदिग्धलाई पक्राउ
मेरोन्यूज
२०७८ पुष १३ गते ७:०१

काठमाडौँ । तालिवानले काबुलमा गत हप्तामा सय जना आपराधिक संदिग्धहरूलाई पक्राउ गरेको दाबी गरेको छ । काबुल सुरक्षा विभागका प्रवक्ता जनरल मोबिनले पक्राउ परेकाहरू सशस्त्र डकैतीलगायत विभिन्न घटनामा संलग्न रहेको, शंकास्पद रहेको र उनीहरूका कागजातहरू अनुसन्धानका लागि सम्बन्धित न्यायिक कार्यालयमा पठाइएको बताएका छन् ।
तिनीहरूका कागजातहरू न्यायिक विभागहरूमा पठाइएको छ । हामी काबुलका बासिन्दाहरूलाई आश्वासन दिन्छौं कि इस्लामिक इमिरेट्स सेनाहरू बासिन्दाहरूलाई सुरक्षा प्रदान गर्न २४ सै घण्टा काम गरिरहेका छन्,ू जनरल मोबिनले भने ।
यसैबीच, सैन्य विज्ञहरूले देशमा गरिबी र भोकमरी बढ्दै जाँदा आपराधिक मुद्दाहरूको संख्या बढ्ने बताएको टोलो न्युजले रिपोर्ट गरेको छ ।
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया