दोस्रो पटक नेपाललाई एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्जको उपाधि

काठमाडौँ । नेपाली महिला फुटबल टोलीले दोस्रो पटक एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्जको उपाधि हात पारेको छ ।
उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपाल दोस्रो पटक उपाधि च्याम्पियन बनेको हो ।
ढाकाको मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपालले पहिलो सेट २५–२४ ले जितेको थियो ।
दोस्रो सेटमा उज्वेकिस्तान २५–२४ ले विजयी भए पनि तेस्रो सेट नेपालले २५–१५ ले आफ्नो पक्षमा पार्यो । चौथो सेट उज्वेकिस्तानले २५–२२ ले जित्दै खेल वेस्ट अफ फाइभमा पु¥यायो ।
पाँचौं सेट १५–१० ले आफ्नो बनाउँदै नेपालले उपाधि जित हात पार्यो । नेपालले शतप्रतिशत नतिजासहित उपाधि जितेको हो ।
यसअघि महिला टोलीले बंगलादेशमा नै भएको एभिसी सेन्ट्रल जोनमा ऐतिहासिक स्वर्ण पदक जितेको थियो ।
प्रतियोगितामा साविक विजेता नेपालसहित आयोजक बंगलादेश, श्रीलंका, माल्दिभ्स, उज्वेकिस्तान र किर्गिस्तान गरी ६ टोलीको सहभागिता थियो ।









सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपालका व्यवसायलाई साथ दिइरहेका फोटोन गाडीहरू
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
अझै फर्किएनन् १२४ कैदीबन्दी
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
प्रतिक्रिया