एसीसी यु–१९ एसिया कपः नेपाली टोली जितविहिन
मेरोन्यूज
२०७८ पुष १३ गते १९:१४

काठमाडौं । एसीसी यु–१९ एसिया कप क्रिकेटमा नेपाली टोली जितविहिन बन्न पुगेको छ ।
यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको नेपाल मंगलबार कुवेतसँत १ विकेटले पराजित भएपछि निराश भएर फर्किँदैछ ।
मंगलबारको नेपालको अन्तिम खेलमा कुवेतले ४८ ओभर ५ बलमा ९ विकेट गुमाउँदै २४१ रन बनाएको थियो ।
कुवेती कप्तान मित भावसरले २४ चौका र १ छक्काको मद्दतमा अविजित शतक पार गर्दै १७७ रन जोडेका थिए ।
लिगबाट बाहिरिसकेको कुवेतले भने आफ्नो अन्तिम खेलमा नेपाललाई हराउँदै सान्त्वना जितमा चित्त बुझाएको छ ।
समूह ‘बी’ मा यसअघि नेपाल पहिलो खेलमा बंगलादेश र दोस्रो खेलमा श्रीलंकासँग पराजित भएको थियो ।
सम्बन्धित









एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
प्रतिक्रिया