माओवादी महाधिवेशन
प्रचण्डको प्रतिवेदनमाथि समूह नेताहरुको रिपोटिङ शुरु
एउटा समुहबाट एक जनाले रिपोटिङ राख्न पाउने, वढीमा १५ मिनेटभित्र राखिसक्नुपर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनको चौथो दिन अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को राजनीतिक प्रतिवेदनमाथि समुह नेताहरुले समुहमा उठेका सुझावहरुको निष्कर्ष सुनाउने क्रम शुरु भएको छ ।
महाधिवेशनस्थल प्रज्ञा प्रतिष्ठानमा वन्दशत्रको तेस्रो दिन आव समुह निष्कर्ष समुहका नेताहरुले पेश गर्न शुरु गरेको माओवादीका एक स्थायी कमिटिी सदस्यले जानकारी दिए ।
प्रचण्डले सोमबार ‘एक्काइसौं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस गरेका थिए ।
प्रतिवेदन छलफलका लागि महाधिवेशनमा सहभागी प्रतिनिधिहरुको २५ वटा समूह बनाईएको थियो । उनीहरुलाई मंगलवार दिनभर र वुभबार विहान १२ वजेसम्म छलफलका लागि समय दिइएको थियो ।
त्यही छलफलको निश्कर्ष समुहका नेताहरुले अहिले जारी वन्दशत्रमा पेश गर्न थालेका हुन् ।
एउटा समुहका नेतालाई समुहको निश्कर्ष र सुझाव सुनाउनका लागि १५ मिनेटको समय निर्धारण गरिएको छ ।
















ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा २२ सुरक्षाकर्मी घाइते
आज आइतबार कस्तो रहला तपाईँको भाग्य ? हेर्नुहोस् राशिफल
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया