बुधबार, वैशाख २३, २०८३

धितोपत्र बोर्डको अध्यक्षका लागि पुनः आवेदन खुल्यो

मेरोन्यूज २०७८ पुष १५ गते ९:२४

काठमाडौँ । धितोत्रप बोर्डमा रिक्त रहेको अध्यक्ष पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने भएको छ । अध्यक्षको नियुक्ति गर्न गठित छनोट तथा सिफारिस समितिले एक सूचना जारी गर्दै खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने जनाएको हो ।

Advertisement
NiccNicc

समितिले इच्छुक नेपाली नागरिकहरूले प्रथमपटक सूचना प्रकाशित मितिले १५ अर्थात आगामी २९ गतेसम्म कार्यालय समयमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारमा गोप्य खामबन्दी गरी आवेदन दिन आग्रह गरेको छ ।

प्रतिक्रिया