नयाँ वर्षले रंगिएको संसार (फोटोफिचर)
मेरोन्यूज
२०७८ पुष १७ गते ७:३६

काठमाडौं । सन् २०२२ को आरम्भको स्वागत गर्न युरोप, अष्ट्रेलिया लगायत विश्वभरी नै नयाँ वर्षको ठूला ठूला कार्यक्रमहरु गरिएको छ ।
अष्ट्रेलियनको सिड्नी नयाँ वर्षको स्वागतले पुरै रंगिचंगी देखिएको थियो ।
विभिन्न देशहरुमा आ–आफ्नै किसिमले नयाँ वर्षको स्वागत गरिएको छ । जापानमा क्याण्डिलको चक्र बनाएर नयाँ वर्षको स्वागत गरिएको थियो ।
कोरोना भाइरसले विश्व आक्रान्त भइरहँदा नयाँ वर्षको उत्सव मनाएर नयाँ वर्षको स्वागत गरेका हुन् । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।
थप तस्वीरहरु






सम्बन्धित
















साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
दोस्रो दक्षिण एसिया व्यापार मेला सुरु
SAARC Secretary General pays courtesy call on Minister Khanal
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
प्रतिक्रिया