जम्मु कश्मिरमा भागदौड मच्चिदा १२ श्रद्धालुको मृत्यु
मेरोन्यूज
२०७८ पुष १७ गते ११:२०

काठमाडौं । भारतको जम्मू कस्मिरको कटरास्थित माता वैष्णवदेवी मन्दिरमा भागदौड मच्चिँदा कम्तिमा १२ जना श्रद्धालु भक्तजनको मृत्यु भएको छ ।
उक्त भागदौडमा परि अन्य १४ जना घाइते भएको भारतीय सञ्चार माध्यामहरुले जनाएका छन् । राती २ बजेदेखि ३ बजेको बीचमा भागदौड मच्चिएको थियो ।
हरेक नयाँ वर्षको पहिलो दिन माता वैष्णवदेवी मन्दिरमा ठूलो संख्यामा श्रद्धालु भक्तजनको भीँड लाग्ने गर्दछ । अत्याधिक भीँडकाबेला मंगलबार राति अचानक भागदौड मच्चिएको थियो ।
सम्बन्धित















हुरीका बेला सतर्कता अपनाउन आग्रह
सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
त्रिसाली मेलामा रमाउँदै यासोक
जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछः राष्ट्रपति पौडेल
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया