आईएमएस सफ्टवेयर र फोकस वान पेमेन्ट सोलुसनबीच समझदारी
मेरोन्यूज
२०७८ पुष २० गते २१:२७

काठमाडौं । आईएमएस सफ्टवेयर र फोकस वान पेमेन्ट सोलुसनबीच एक अर्कोलाई सहयोग गर्ने समझदारी भएको छ । दुवै पक्षले मोको डिजिटल वालेटलाई आईएमएस सफ्टवेयरको उपभोक्ता सफ्टवेयरसँग एकीकृत गर्न सहमति जनाएका हुन् । यसले भुक्तानी संघका प्रयोगकर्ताहरुले आईएमएस सफ्टवेयरले उत्पन्न गरिएको डायनामिक क्यू आर कोड स्कायन गरी भुक्तानी गर्न सक्ने छन् ।
सम्बन्धित

















अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह
कांग्रेस उपसभापति शर्माद्वारा मतदान
गगन उम्मेदवार रहेकाे सर्लाही-४ मा मतदान सुरु भए लगत्तै हुलदङ्गा
विप्लवले गरे मतदान
कुलमान घिसिङले गरे मतदान
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया