बेलायतले चीनलाई मान्यतादेखि मदर टेरेसाको भारत आगमन

६ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः
मदर टेरेसाको भारत आगमन
सन् १९२९ मा मदर टेरेसा अल्बानियाबाट भारत आएकी थिइन् । टेरेसाले उनले सन् १९५० मा कोलकातामा मिसनरिज अफ च्यारिटीको स्थापना गरेकी थिइन् । उनले स्थापना गरेको च्यारिटीले भारतमा गरीब, बिरामी, अनाथ, र मृत्युको मुखमा पुगेका मानिसहरूको सहयोग गरेको थियो । उनलाई सन् १९७९ मा शान्तितर्फको नोबेल पुरस्कारले सम्मान गरिएको थियो ।
कन्टिनेन्टल ड्रिफ्ट थियोरीको आविश्कार
सन् १९१२ मा जर्मनीका वैज्ञानिक अलफ्रेड वेग्नरले कन्टिनेन्टल ड्रिफ्ट सिद्धान्त आविश्कार गरेका थिए । उनको आविश्कार प्लेट टेक्टोनिकको सिद्धान्त विकासका लागि उपयोगीसमेत बनेको थियो ।
ट्रम्पका समर्थकहरुको हस्तक्षेप
सन् २०१२१ मा अमेरिकामा कंग्रेस वैठक चलिरहेका बेला पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरु वैठक कक्षमा पसेर होहल्ला गरेका थिए । राष्ट्रपतिमा निर्वाचित जो बाइडनलाई प्रमाणपत्र दिन वैठक आयोजना भइरहेका बेला निर्वाचनमा व्यापक धाँधली भएको भन्दै ट्रम्पका समर्थकहरुले होहल्ला गरेका थिए । सोही अभियोगमा टम्पविरुद्ध महाअभियोग पक्रिया सुरु गरिएको थियो ।
बेलायतद्वारा चीनलाई मान्यता
सन् १९५० मा बेलायतले जनगणतन्त्र चीनलाई मान्यता दिएको थियो ।















मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया