एकसाथ २६ एसएसपीको सरुवा, को कहाँ पुगे ?
मेरोन्यूज
२०७८ पुष २३ गते ८:५२
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले २६ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)को सरुवा गरेका छन् । जसअनुसार उमेशराज जोशी उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आएका छन् । उनी यसअघि अपराध अनुसन्धान विभागमा कार्यरत थिए ।
यस्तै, भीमप्रसाद ढकाललाई अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा र पुजा सिंहलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा सरुवा गरिएको छ ।
सम्बन्धित
















लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया