काठमाडौंमा ट्याक्सीको नयाँ भाडादर तोकियो
मेरोन्यूज
२०७८ पुष २३ गते १९:२८

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र सञ्चालित ट्याक्सीको नयाँ भाडा समायोजन गरेको छ ।
माघ १ गतेदेखि लागू हुने गरी नयाँ भाडादर निर्धारण गरिएको हो । नयाँ भाडादरअनुसार अब ट्याक्सीले पहिलो एक किलोमिटरको ६० रुपैयाँ र त्यसअगाडि प्रति दुई सय मिटरको ९ रुपैयाँ ८० पैसा तोकिएको छ ।
हरेक ट्याक्सी चालकले यात्रुलाई अनिवार्य आफ्नो गाडी नम्बरसहितको अंग्रेजी र नेपाली भाषामा भएको भिजिटिङ कार्ड उपलब्ध गराउनुपर्ने भएको छ ।
साथै ट्याक्सीले अनिवार्य पूर्ण रुपमा मिटर प्रयोग गर्नुपर्ने र मिटरमा नै हिड्नुपर्ने भएको छ ।
पुस २० गते मन्त्रीस्तरको निर्णय बाग्मति प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकारी राजन पोखरेलले सार्वजनिक गरेका हुन् ।

सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया