देशभर थप ११६७ जनामा कोरोना पुष्टि
मेरोन्यूज
२०७८ पुष २५ गते १७:०२

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार १६७ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर थप एक हजार १६७ जनामा कोरोना पुष्टि भएको हो ।
कूल १२ हजार ६३२ नमुना परीक्षण गर्दा उनीहरूमा कोरोना पुष्टि भएको हो । संक्रमितमध्ये ६१५ जना काठमाडौँ उपत्यकाका मात्रै रहेका छन् ।
जसमा काठमाडौँमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना छन् ।
सोही अवधिमा २२४ जना निको भएका छन् । यस्तै, २ जनाले ज्यान गुमाएका छन् ।
सम्बन्धित
















नवलपरासीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
क्रुज जहाजमा हान्ताभाइरस सङ्क्रमण, डब्लुएचओले भन्यो– सर्वसाधारणलाई जोखिम न्यून
यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
२७ अंकले बढ्यो सेयर बजार, कारोबार पनि सुधार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया