कोरोनाका कारण एमालेको प्रदेश अधिवेशन स्थगित
मेरोन्यूज
२०७८ पुष २७ गते १५:५६

काठमाडौं । केही दिनयता एक्कासी देशभर कोरोना फैलिएपछि एमालेले प्रदेश अधिवेशन स्थगित गरेको छ ।
एमालेले आगामी माघ ८ गते तीन सय ३० प्रदेश क्षेत्रमा अधिवेशन आयोजना गरेको थियो ।
एमालेको जिल्ला अधिवेशन जारी रहेकैबेला सरकारले कोरोना बढेको भन्दै २५ जना भन्दा बढी भेला हुन रोक लगाएको थियो ।
आगामी माघ ८ गतेका लागि तय भएको प्रदेश अधिवेशन माघ २८ र २९ गतेका लागि सारिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
सम्बन्धित















एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति
आज सोमबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
चैत २ गते सोमबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया