काठमाडौँमा एकै दिन थपिए १२ सय बढी संक्रमित
मेरोन्यूज
२०७८ पुष २७ गते १६:३२

काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या बढिरहँदा काठमाडौँ उपत्यकामा कोरोना संक्रमण ह्वात्तै बढेको छ । काठमाडौंमा कुल संक्रमितको ५० प्रतिशत संक्रमित बढेका हुन् ।
पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै १२ सय ८६ जना संक्रमित थपिएका छन् । संक्रमितमध्ये काठमाडौँमा ९८० जना, ललितपुरमा २२१ जना तथा भक्तपुरमा ८५ जना रहेका छन् । यो सङ्ख्या कूल सङ्क्रमितको ५० प्रतिशतभन्दा बढी हो ।
पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ४४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५२२ पुगेको छ ।
सम्बन्धित











छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त परराष्ट्रमन्त्री शर्मा
निर्वाचनको विकल्प छैन : संयोजक दाहाल
कार्यकर्तालाई कार्यवाहक सभापति खड्काकाे आह्वान : चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नू
4 killed, 23 injured as bus plunges into ravine in Philippines
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
प्रतिक्रिया