दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढ्दै
मेरोन्यूज
२०७८ पुष २८ गते १६:०२

काठमाडौं । सरकारले दूधको मूल्य वृद्धि गर्ने तयारी गरेको छ । दूग्ध विकास बोर्डले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको छ ।
हाल प्रतिलिटर ७६ रुपैयाँ रहेको दूधको मूल्य बढेर अब ८६ रुपैयाँ पुग्नेछ ।
राष्ट्रिय दुग्ध विकास बोर्डका प्रवक्ता डा. बालक चौधरीले प्रतिलिटर १० रुपैयाँ मूल्य वृद्धिका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको बताए ।
प्रतिलिटर १० रुपैयाँ वृद्धि गरिँदा किसानलाई ७ रुपैयाँ र उद्यागीलाई ३ रुपैयाँ बढ्ने पनि बोर्डले जनाएको छ ।
यसअघि २०७५ सालमा दूधको मूल्य वृद्धि गरिएको थियो । किसानले भने दूधको मूल्य पानी बराबर भएकाले किसानहरु मारमा पर्दै आएको गुनासो गर्दै आएका छन् ।
सम्बन्धित

















भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया