आजको मौसम : कहाँ कस्तो हुने ?
मेरोन्यूज
२०७८ पुष २९ गते ६:५२

काठमाडौँ । हाल देशमा पश्चिमी वायू तथा भारतको उत्तर प्रदेशको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसका कारण हाल प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहेको छ ।
देशका अधिकांश भागमा सामान्य बदली रहँदा प्रदेश १ का केही स्थानमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रहने छ । यस्तै, देशभर आंशिक बदली रहने छ ।
महाशाखाले देशभर आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको भन्दै चिसोबाट बच्न र आवश्यक सुरक्षा अपनाउन अनुरोध गरेको छ ।
सम्बन्धित















एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति
आज सोमबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
चैत २ गते सोमबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया