लागु औषधसहित एक जना पक्राउ
मेरोन्यूज
२०७८ पुष २९ गते १८:०९
कााठमाडौँ । रौतहटमा लागु औषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका ५ थलहिका वर्ष २० का सुमन विश्वकर्मा रहेको रौतहट प्रहरी प्रमुख एसपी विनोद घिमिरेले बताएका छन् ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार पक्राउ गरेको हो । उनको साथबाट डाइजेल्याब इन्जेक्सन ३८ एमपुल, नर्फिन इन्जेक्सन ३६ एम्पुल, फेनरगन इन्जेक्सन को ३९ एम्पुल र निटराजिपाम १० एमजी ३२ टेबलेट लागू औषध बरामद भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया