केन्ट आर.ओ.को डेमो भाटभटेनीमा
मेरोन्यूज
२०७८ पुष ३० गते १०:५२

काठमाडौँ । केन्ट आर.ओ.ले स्वच्छ पानीको आवश्यकता देखाउँदै विभिन्न ठाउँका भाटभटेनीमा डेमो सुरु गरेको छ । गत शुक्रबार कलंकी र शनिबार पुल्चोकस्थित भाटभटेनीमा सफल रुपमा डेमो गरिसकेका कम्पनीले जनाएको छ ।
आगामी शुक्रबार र शनिबार राधे राधे, भक्तपुरस्थित भाटभटेनीमा डेमो गर्दैछ । त्यसै गरी हरेक शुक्रबार र शनिबार नयाँ ठाउँमा डेमो गर्ने लक्ष्य कम्पनीको छ । राधे राधेपछि चुच्चेपाटी, महाराजगञ्ज हुँदै विभिन्न ठाउँका भाटभटेनीमा डेमो गर्ने इ.ओ.एल.प्रा.लि.ले जनाएको छ ।
तोकिएको अवधिमा प्रत्येक केन्ट आर. ओ. को खरिदमा तीन हजार रुपैयाँसम्म विशेष छुटका साथै केन्ट ह्यालोजन हिटर पनि सित्तैमा उपलब्ध रहने कम्पनीले जनाएको छ ।
सम्बन्धित











आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
आज क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा ‘क्रिसमस डे’ मनाउँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
आजका लागि विदेशी मुद्राको विनिमयदर
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
प्रतिक्रिया