शंकर पोखरेललाई कोरोना संक्रमण
मेरोन्यूज
२०७८ पुष ३० गते १३:२२
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको छ ।
कोरोना संक्रमणपछि आइसोलेसनमा बसेको र निर्धारित सबै कार्यक्रम स्थगित गरेको उनले जानकारी दिएका छन् ।
‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन, अबको केही दिन आइसोलेसनमा बस्नु पर्ने भो, निर्धारित सबै कार्यक्रम स्थगित गरियो’, उनले भनेका छन् ।
सम्बन्धित















Fire destroys 330 hectares of forest in Jumla
जुम्लामा ३३०. २८ हेक्टरमा डढेलोबाट वन क्षति
निर्देशक तुलसी घिमिरेले तयार पारेकाे ‘पहाड’ मा नेपाली समाजको कथा
More than 6,700 tourists from third countries enter Nepal via Kakadbhitta
कालीमाटीमा मटरकोसा भाउ किलोको ५०,गोलभेँडाकाे ४५, अरु तरकारीको कति?
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
प्रतिक्रिया