मिडियाप्रति खुशी भयो बतास अर्गनाइजेशन
मेरोन्यूज
२०७८ पुष ३० गते १७:३९

काठमाडौं । बतास अर्गनाइजेशनको ठेक्का प्रकरणबारेको सात बुँदे प्रष्टीकरण प्रकाशित भएपछि बतास अर्गनाइजेशनले शुक्रबार धन्यवाद विज्ञप्ति प्रकाशित गरेको छ ।
७ बुँदे प्रष्टीकरणको सार्वजनिक करणमा नेपालका सबै प्रकारका सञ्चार माध्यमहरूले सहयोग गरेको भन्दै अर्गनाइजेशनले कृतज्ञता व्यक्त गरेको छ ।
‘हामीले आफ्ना तर्फबाट हामीलाई बदनाम गर्ने उद्देश्यले उठाइएका सबै प्रश्नहरूबारे प्रतिक्रिया सार्वजनिक गरेपछि सबैलाई क्षणभरको लागि भ्रममा राख्न सकिन्छ तर सबैलाई सँधैको लागि ढाँट्न सकिँदैन भन्ने तथ्य फेरी एक पटक स्थापित भएको छ ।’– विज्ञप्तिमा भनिएको छ ।
नेपाल उद्योग वाणिज्य सङ्घ, पोखरा उद्योग वाणिज्य सङ्घ लगायतका नेपाली उद्योगी÷व्यवसायीका छाता सङ्गठनले पनि सहयोग गरेको भन्दै अर्गनाइजेशनले आभार ब्यक्त गरेको छ ।
सम्बन्धित










रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
आजको विदेशी मुद्राको विनिमयदर : डलर र युराे बढ्याे
तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया