गण्डकीका दुई जिल्ला कोरोनाबाट बढी प्रभावित
मेरोन्यूज
२०७८ माघ १ गते १८:२५

पोखरा । गण्डकी प्रदेशको राजधानी रहेको कास्की जिल्ला र भारतसँग सीमा जोडिएको नवलपरासी पूर्वमा कोरोनाको बढी प्रभाव देखिएको छ ।
शनिवार २०६ जनालाई कोरोना पुष्टी हुँदा सबैभन्दा बढी कास्कीका र त्यसपछि नवलपुरका रहेका छन् ।
कास्कीमा शनिवार एकै दिन ८० जनामा कोरोना संक्रमण देखिएको छ भने नवलपरासीपूर्वमा ६९ जनामा संक्रमण पुष्टी भएको छ । कास्कीमा १ सय ८३ जनाको परीक्षण गर्दा ८० जना र नवलपुरमा ८५ जनाको परीक्षण गर्दा ६९ जनामा कोरोना देखिएको हो ।
यस्तै, शनिवार गण्डकीको स्याङजामा २२, म्याग्दीमा १४, लमजुङ ११, तनहुँ ९ र पर्वतमा १ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
सम्बन्धित
















दोस्रो दक्षिण एसिया व्यापार मेला सुरु
SAARC Secretary General pays courtesy call on Minister Khanal
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
प्रतिक्रिया