रबीन्द्र मिश्रलाई कोरोना, प्रचण्ड कोरोनामुक्त
मेरोन्यूज
२०७८ माघ २ गते १६:२१

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रबीन्द्र मिश्रलाई कारोना भाइरस संक्रमण पुष्टी भएको छ ।
मिश्रले सामाजिक सञ्जालमा तस्विरसहित पोष्ट गर्दै आफूलाई कोरोना संक्रमण पुष्टी भएको बताएका छन् ।
मिश्रले आफूलाई कोरोना पोजेटिभ देखिएपछि घरमै सुरक्षित बसेको उल्लेख गरेका छन् । उनले गत केही दिनमा आफ्नो नजिकको सम्पर्कमा आएका सबैलाई सुरक्षित अपनाउन तथा आवश्यक देखिए परीक्षण गर्न आग्रह गरेका छन् ।
यता, केही दिनअघि कोरोना पुष्टी भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भने कोरोनामुक्त भएको छ ।
पछिल्लो पीसीआर परीक्षणबाट कारोना नेगेटिभ आएको सचिवालयले जनाएको छ ।
सम्बन्धित










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया