मंगलबार, पुष ८, २०८२

आजको विनिमयदर कति ?

मेरोन्यूज २०७८ माघ ६ गते ८:००

काठमाडौँ । आज नेपाली बजारमा एक अमेरिकी डलरको बिक्रीदर ११९.३९ रुपैयाँ र खरिददर ११८.७९ रुपैयाँ कायम भएको छ । यस्तै, नेपाल राष्ट्र बैंकले एक यूरोको बिक्रीदर १३५.३८ रुपैयाँ र खरिददर १३४.७० रुपैयाँ तोकेको छ ।

यसैगरी, पाउण्ड स्टर्ललिङको बिक्रीदर १६२.४९ र खरिददर १६१.६७, साउदी रियालको बिक्रीदर ३१.८३ र खरिददर ३१.६७ कायम भएको छ ।

यसका साथै, कतारी रियालको बिक्रीदर ३२.७९ र खरिददर ३२.६३ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया