६ लाख २७ हजार चिनियाँ अधिकारी कारबाहीमा
मेरोन्यूज
२०७८ माघ ७ गते १४:०१
काठमाडौँ । चीनको कम्युनिष्ट पार्टी अफ चाइना (सीपीसी)को अनुशासन र कानूनको उल्लंघन गरेको भन्दै ठूलो मात्रामा अधिकारीहरूलाई कारबाही गरेको छ । जसमा प्रान्तीय र मन्त्री स्तरका ३६ जनासहित कुल ६ लाख २७ हजार चिनियाँ अधिकारीलाई कारबाही गरिएको देशको शीर्ष भ्रष्टाचार विरोधी निकायले जनाएको छ ।
देशभरका अनुशासनात्मक र पर्यवेक्षक अधिकारीले ३८ लाखभन्दा बढी सार्वजनिक सूचनाहरू प्राप्त गरी ६ लाख ३१ हजार मामिलाहरूमा अनुसन्धान शुरु गरेको सीपीसी केन्द्रीय अनुशासन निरीक्षण आयोग र राष्ट्रिय पर्यवेक्षक आयोगले शुक्रबार जानकारी दिएका छन् ।
सम्बन्धित















रास्वपाका सांसदहरुको अभिमुखीकरण आजदेखि
पाकिस्तानद्वारा अफगानिस्तानमा हवाई हमला, ४०० जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नवलपरासीपूर्वमा‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै
उदयपुरको कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
प्रतिक्रिया