ब्रिटिश कलेजकी रिया बनिन् विश्वकै उत्कृष्ट

काठमाडौँ । ब्रिटिश एजुकेशन ग्रुपको द ब्रिटिश प्रोफेशनल कलेजकी रिया मानन्धले वल्र्ड टपर विश्वकै उत्कृष्ट बन्न सफल भएकी छन् ।
ब्रिटिश एजुकेशन ग्रुपको द ब्रिटिश प्रोफेशनल कलेजले एशोसयिसन अफ चार्टर्ड सर्टिफिाइड एकाउन्टेन्ट् (एसीसीए) मा अध्ययनरत १९ वर्षीय मानन्धर ९८ प्रतशित ल्याई वल्र्ड टपर बन्न सफल भएकी हुन् । उनले ट्याकसेसन पेपरमा वल्र्ड टप गरेकी हुन् ।
कार्यक्रम विश्वकै सबैभन्दा ठूलो र सबैभन्दा छिटो बढिरहेको अन्तर्राष्ट्रिय लेखा निकाय हो । विश्वका १७९ देशमा यो वर्ष अन्तर्गत ५ लाख २७ हजार विद्यार्थी र २ लाख १९ हजार पुर्ण योग्य सदस्यहरु रहेका छन् ।
विश्वका लाखौँ विद्यार्थीहरूलाई पछि पार्दै उनले ट्याक्सेसन पेपरमा सबैभन्दा बढी अंक ल्याउन सफल भइन् ।
रियामा गर्व रहेको भन्दै एसीसीए प्रोग्राम म्यानेजर दीपेन्द्र के श्रेष्ठले कलेज र अन्य विद्यार्थीको लागि पनि गर्वको विषय भएको भन्दै रियाको प्रंशशा गरेका छन् ।
रियाले दीपेन्द्र र बीपीसीका शिक्षकहरुलाई धन्यवाद दिँदै बीपीसीसँगको आफ्नो अनुभव साँच्चै राम्रो रहेको उल्लेख गरिन् ।
ब्रिटिश प्रोफेसनल कलेज ब्रटिश कलेजको सिष्टर संस्था हो । काठमाडौँस्थित द ब्रिटिश कलेजले शैक्षिक सञ्जाल यूएईको दुवई र बेलायतमा समेत गर्दै आएको छ ।











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
प्रतिक्रिया