देउवाले शनिवार सर्वदलीय बैठक बोलाए
मेरोन्यूज
२०७८ माघ ७ गते १९:५९

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिवार सर्वदलीय बैठक बोलाएका छन् ।
सत्ता गठबन्धनको बैठकपछि प्रधानमन्त्री देउवाले शनिवार सर्वदलीय बैठक बोलाएका हुन् ।
बैठक शनिवार विहान नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताइएको छ ।
बैठकमा स्थानीय तहको निर्वाचन, संसदको अवरोध खुलाउने लगायतका विषयमा छलफल हुनेछ ।
सम्बन्धित

















एनआइसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी अनलाइन पोर्टल सार्वजनिक
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान
पुस्तक जलाएको घटनामा छानबिन गरी दोषीउपर कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
काठमाडौं पिंक केयराथन २०२६ सम्पन्न
प्रतिक्रिया