कोरोनाको डरले पाकिस्तानमा विद्यालय बन्द
मेरोन्यूज
२०७८ माघ ८ गते १८:४५

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि पाकिस्तानमा विद्यालय बन्द गरिएको छ ।
कोरोना महामारी बढ्दै गएपछि पाकिस्तानका विद्यालय बन्द गर्ने घोषणा गरिएको पाकिस्तानी समाचार एजेन्सीले जनाएको छ ।
महामारी थप फैलिन नदिनका लागि सरकारले देशभरीका सबै विद्यालय एक हप्ता बन्द गर्ने निर्णय गरेको बताइएको छ ।
पछिल्लो २४ घण्टामा पाकिस्तानमा कोरोनाका कारण १२ जनाको मृत्यु भएको छ भने संक्रमण भएका मध्इे एक हजार भन्दा बढी आइसीयूमा रहेका छन् ।
कोरोनाका कारण पाकिस्तानमा अहिलेसम्म २९ हजार ७७ जनाको मृत्यु भइसकेको छ ।
सम्बन्धित
















नेप्सेमा झिनो अंकको गिरावट
वीरगञ्जमा नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार
वल्र्ड इकोनोमिक फोरमको ‘युनिकर्न कम्युनिटी’ मा इनड्राइभ आवद्ध
गगन, विश्वप्रकाश र पूर्णबहादुरबीच भेटवार्ता
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया