पत्रकार बज्राचार्य अस्वस्थ
मेरोन्यूज
२०७८ माघ ८ गते १९:०४

काठमाडौं । पत्रकार गौतमबुद्ध बज्राचार्य केही दिनदेखि अस्वस्थ भएका छन् ।
तीन दशक पत्रकारिता गरेका बज्राचार्यले खोकी, दम र फोक्सोमा समस्या देखिएपछि भक्तपुर क्यान्सर अस्पतालमा भर्ना भई उपचार गराइरहेका छन् ।
उपचारका क्रममा उनको छातीमा जम्मा भएको पानी निकालिएको तर दायाँ फोक्सोमा ट्युमर देखिएको चिकित्सकले बताएका छन् ।
यसअघि त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालमा आफ्नो फोक्सोको ब्रोन्कोस्कोपी र बाइओप्सी जाँचसमेत गरिएको थियो ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया