भारतवाट फर्केका १०३ जनामा कोरोना संक्रमण
मेरोन्यूज
२०७८ माघ १० गते १७:५०

कैलाली । भारतवाट फर्केका १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रोजगारीका लागि भारत पुगेर सोमबार मात्रै घर फर्केका मध्ये १०३ जनामा सोमबार नै कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार, सुदूरपश्चिममा थप ५५० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसमध्येकै १०३ जना भने सोमबार नै भारतबाट फर्केका नागरिक हुन्।
सुदुरपश्चिममा अहिले सक्रिय संक्रमितको संख्या ४ हजार २७९ जना छन्। उनीहरुमध्ये ९२ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा छन्।
सम्बन्धित
















जिप सडकबाट खस्दा १२ जना घाइते, चालक भागे
सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी
विश्वकप लिग-२ क्रिकेट: आज नेपाल र ओमान भिड्दै
आज देशका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया