सिटिजन लाइफको ‘सिटिजन खबर’ प्रकाशित

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले “सिटिजन खबर” नामक जर्नल प्रकाशित गरेको छ ।
काठमाडौंस्थित होटेल याक एण्ड यतीमा कार्यक्रम गरी उक्त जर्नलको विमोचन गरिएको छ ।
कम्पनीले कार्तिक २ गते चार वर्षे यात्रा पार गरेसँगै, सो अवधिसम्मका गतिविधिहरुलाई समेटेर जर्नल “सिटिजन खबर” प्रकाशित गरेको हो ।
बीमाको सचेतना तथा सु–समाचारसहित कम्पनीका बिगतका सम्झनाका साथै यस जर्नलमा कम्पनीका व्यवसायिक उपलव्धिहरु, प्रगति विवरणहरु, विभिन्न क्रियाकलापहरु, साथै सिटिजन लिडर्सहरुको लेख पनि समावेश गरिएको छ ।
कम्पनीका अध्यक्ष प्रदीपजङ्ग पाण्डे, प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, प्रमुख सञ्चालन अधिकृत तथा रणनीति प्रमुख दशरथमणि खड्का, नायव महाप्रवन्धक दिपबहादुर बिसी साथै प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमालले संयुक्त रुपमा सिटिजन खबरको विमोचन गरेका थिए ।
यस जर्नलको प्रिन्ट प्रतिलिपि कम्पनीको प्रमुख कार्यालय लगायत विभिन्न शाखा कार्यालयहरुमा उपलब्ध रहेको तथा डिजिटल प्रतिलिपी कम्पनीको वेबसाइटमा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

















भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया