राष्ट्रियसभा निर्वाचन: कर्णालीमा गठबन्धनको पक्षमा मत दिन ह्वीप
मेरोन्यूज
२०७८ माघ ११ गते २०:०२

काठमाडौं । नेपाली कांग्रेस कर्णाली प्रदेशका तीन नेताले गठबन्धनका उम्मेदवारको पक्षमा मतदान गर्न आह्वान गरेका छन् ।
बुधबार हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनमा कांग्रेस सहित गठबन्धनका उम्मेदवारका पक्षमा मतदान गर्न उनीहरुले आग्रह गरेका हुन् ।
नेपाली कांग्रेस दैलेखका निवर्तमान सभापति कृष्णकुमार विसी, जुम्ला कांग्रेसका महाधिवेशन प्रतिनिधि देवेन्द्रबहादुर शाही र नेता भुपेन्द्रजंग शाहीले एक विज्ञप्ति जारी गर्दै गठबन्धनका उम्मेदवारलाई मत दिन कर्णाली प्रदेशसभा, नगरपालिका, गाउँपालिकाका प्रतिनिधिहरुलाई आग्रह गरेका हुन् ।

सम्बन्धित

















केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार
राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन
लेखनाथ–दमौली २२० केभी प्रसारण लाइनको शिलान्यास
सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
प्रतिक्रिया